मुस्ताङमा हावाबाट बिजुली निकाल्ने योजनाको उद्घाटन

निरज थकाली/मुस्ताङ मुस्ताङ, २८ साउन । मुस्ताङको जोमसोममा सञ्चालनमा ल्याइएको हावाबाट विद्युत उत्पादन गर्ने परियोजनाको शनिबार पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले उद्घाटन गर्नुभएको छ । ओलीले हावाबाट बिजुली निकाल्ने आफ्नो योजना पुष्टी भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले नवलपरासी र मकवानपुरमा पनी यस्ता आयोजनाको सम्भावना रहेको बताउँदै देशको विकास र सम्बृद्धीका लागि … Continue reading मुस्ताङमा हावाबाट बिजुली निकाल्ने योजनाको उद्घाटन